थाइल्याण्डमा ८० हजार नेपाली, राजा बिरेन्द्रले दिलाएका थिए परिचयपत्र

बिना पोखरेल । बैंकक । थाइल्याण्डमा बसोबास गर्ने नेपालमूलका नेपालीभाषी नेपालीहरुको इतिहास लगभग नौं दशक बर्षको रहेको पाइन्छ । दोस्रो विश्व युद्घताका नेपालबाट भारत म्याम्यार हुँदैं थाइल्याण्डको सीमावर्ती क्षेत्रमा पर्ने कन्चनावुरी जिल्ला, थम्फापोङ शहरको पिलोक भन्ने गाउँमा सीसा फलाम माइन खानीको रोजगारीका रुपमा प्रवेश भएको इतिहास रहेको छ । थाइ म्यान्मारको सीमावर्ती क्षेत्रमा पर्ने लोहा … Continue reading थाइल्याण्डमा ८० हजार नेपाली, राजा बिरेन्द्रले दिलाएका थिए परिचयपत्र